1. मध्यपश्चिमाञ्चलविश्व बिद्यालयले मिति २०७३~०२~२५ को चौथो सिनेटद्धारा पहिलो मानार्थ बिद्यावारिधी कसलाई प्रदान गर्यो ?
- साहित्यकार झमक कुमारी घिमिरे
2. देशब्यापि डिजिटल शिक्षा अभियानको सुरूवात कहिले देखि भयो ?
-बि.सं २०७३~०२~२६
3. चलचित्र पत्रकार संघले यस बर्ष २०७३ को चलचित्र पत्रकारिता सम्मान कसलाई प्रदान गर्यो ?
- डब्बु क्षेत्री
4. बहुपक्षीय कर्जादाता निकाय विश्व बैठकले महामारी बीमा योजनाको घोषणा कहिले गर्यो ?
- सन् २०१६ मे २१
5. विश्व स्वास्थ्य संगठनले सन् २०१६ मे मा सार्वजनिक गरेको प्रतिवेदनअनुसारसन् २००० देखि सन् २०१५ सम्मको अवधिमा विश्वको अपेक्षित आयु कति वृद्धि भएको ?
- बर्ष
6. पूर्ण साक्षरका रुपमा घोषित हुनेपहिलो अञ्चल कुन हो ?
- राप्ती ( २०७३ जेठ )
7. अर्थमन्त्री बिष्णु पौडेलद्धारा व्यवस्थापिका संसदसमक्ष . २०७३ ७४ को लागि बजेट पस्तुत कहिले भयो ?
- वि.सं २०७३ जेठ १५
8. विश्वको सबैभन्दा नविन तथा अग्रणी पोषण कार्यक्रमको नेपालमा कति जिल्लामा लागू गरिएको ?
- ४१
9. पिछडिएको जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेषअवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई के भनिन्छ ?- ट्याक्स होलिडे
10. प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कहिले राष्ट्रिय सूचना तथा प्रविधि परिषद् कहिले गठन गरियो ?
वि.सं २०७३ वैशाख ३०
11. सरकारले मृगौला पीडित बिरामीका लागि निशुल्क डायलोसिस सेवा उपलब्ध गराउने निर्णय कहिले गरेको हो ?
वि.सं २०७३ वैशाख ३०
12. संयुक्त अरब इमिरेट्स ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदूतावास कहिले स्थापना गर्यो ?
वि.सं २०७३ वैशाख २८
13. सन् २०१६ मे १३ मा विश्व फुटबलकोसर्वोच्च संस्था फिफाको महासचिवमानियुक्त हुने पहिलो महिला को हुन् ?
सेनेगलकी फातिमा साम्बा डियोफ समोरा
14. प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भूकम्पपछिको पुनः निर्माण तथा पुनः स्थापनाका लागि पञ्चबर्षीय कार्ययोजना कहिले सार्वजनिक भयो ?
वि.सं २०७३ वैशाख ३०
15. सन् २०१६ मे १२ मा संयुक्त राष्ट्रसंघद्धार
सार्वजनिक बल्र्ड इकोनोमिक सिचुएसन एन्ड प्रोस्पेक्टस अनुसारसन् २०१६ मा विश्व अर्थतन्त्र कति प्रतिशतले बढ्ने अनुमान ?
. प्रतिशत
16. मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३ कसलाई प्रदान गरियो ?
फोटो पत्रकार चन्द्रशेखर कार्की
17. सरकारले हालै २०७३ वैशाखमा खुलागरेका तिनवटा दरबार कुन कुन हुन् ?
रत्नमन्दिर दरबार ( पोखरा ) , दियालो बङ्गला दरबार ( चितवन ) कान्ति ईश्वरीय दरबार ( हेटौंडा )
18. सरकारले वि.सं २०७२ चैत्र मा कसको अध्यक्षता सिमांकन आयोग गठन गर्यो ?
पूर्व सचिव बालानन्द पौडेल
19. राष्ट्रिय योजना आयोग एसियालीविकास बैंकको संयुक्त आयोजनामा इन्भिजनिङ नेपाल २०३० सम्मेलन कहाँ सम्पन्न भयो ?
काठमाडौं
20. दस लाख डलर राशीको अन्तराष्ट्रिय शिक्षक पुरस्कार कसलाई प्रदान गरियो ?
हानान अल हरुव

. आधार स्कुलहरु कहिले बाट अङ्ग्रेजी स्कुलमा गाभिए ?
() २०१२
. बिशेश शिक्षा परिषदको गठन कहिले भएको थियो ?
() २०३०
. परिक्षा गर्ने बिधिहरु मध्ये कुन उपयुक्त छैन ?
() मुल्यांकन
. शिक्षाको लक्ष हासिल गर्नको लागि बनाइएको शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भनिन्छ
() राष्ट्रिय शिक्षा पद्धति योजना २०२८
. मुल्यांकन कुनै पनि बस्तुको मुल्य निर्धारण गर्ने प्रक्रिया हो?
() गुड . प्रधानाध्यापक शिक्षक समान तह श्रेणीको भएमा प्राथमिक निम्नमाध्यमिक शिक्षकको सुपरिबेक्षणको हैसियतले कसले अङ्क प्रदान गर्नेछन् ?
() श्रोत व्यक्ति
. प्राथमिक शिक्षा सिकाइ उपलब्धि परिक्षण समितिको मनोनीत सदस्य सङ्ख्या कति हुन्छ ?
()
. विद्यालय क्षेत्र सुधार कार्यक्रम अवधिमा के मार्फत सबै शिक्षाको ज्ञान तथा सीप अध्यावधिक हुनेछ ?
() शिक्षक तयारी कोर्स पुनर्ताजगी तालिम
. धनगढी ,सुर्खेत ,पोखरा ,धनकुटा मध्ये कहाँ क्षेत्रीय शिक्षा निर्देशनालय छैन ?
() धङधङी
१०. शिक्षा बिभागको स्थापना पछिल्लो पटक कहिले भयो ?
() सन् १९९९
११. शिक्षा मन्त्रालय अन्तर्गत कुन शाखाले पदकको लागि सिफारिस गर्न आवस्यक व्यवस्था मिलाउने गर्दछ ?
() उच्च तथा प्राबिधिक शिक्षा शाखा
१२. अनौपचारिक शिक्षा केन्द्रबाट कस्तो विद्यालय व्यवस्थापन गरिएको ?
() कक्षा - खुला विद्यालय
१३. बि.. २०६८ को जनगणना अनुसार सबैभन्दा कम साक्षर जिल्ला कुन हो ?
() रौतहट
१४. समाहित शिक्षा कार्यक्रम तलका मध्ये कुन जिल्लामा परिक्षणको रूपमा सञ्चालन गरिएन ?
() दाङ
१५. नेपालको बैधिक शिक्षा प्रणालीमा शिक्षा प्राप्त गरी गृह प्रवेश गर्ने महिलालाई के भनिन्थ्यो ?
() सध्योबधु
१६. प्रत्येक गाउँमा एउटा पुस्तकालय राख्ने काम थाल्नु पर्दछ ?
() नेपालमा शिक्षा २०११
१७. शिक्षक सेवा आयोगले कस्तो अवस्थामा अस्थायी अध्यापन अनुमानि पत्र दिन सक्छ ?
() दुर्गम क्षेत्रमा अनुमानि पत्र नभएको तर अङ्ग्रेजीको ज्ञान भएको
१८. कुनै पनि विद्यालयको कक्षा १० को उत्रीर्ण परिक्षामा १५% भन्दा कम भएको तेस्रो पटक मा पनि सुधार हुन नसकेको अवस्थामा जि सि लेे गर्ने सजाय उपयुक्त कुन हो?
() एक दुई तलब वृद्धि रोक्का
१९. शिक्षा ऐन अनुसार कस्तो अवस्थामा घुम्ती विद्यालय सञ्चालन हुनेछ ?
() विकट हिमाली क्षेत्रमा
२०. शिक्षकले कहिले देखि नेपाल सरकारले तोकेबमोजिमको तलबभत्ता पाउने ?
() आफ्नो पदमा बहाल गरेको मिति देखि

. अनौपचारिक शिक्षा केन्द्र को स्थापना कहिले भएको हो ?
() बि.. २०५६
. शैक्षिक सत्र सुरु भएको १महिना भित्र विद्यालयगत रूपमा गत शैक्षिक सत्र को कक्षा -१० सम्मको परिक्षाफलको नतिजा विश्लेषण गर्ने कार्य कुन निकायको प्रमुख कार्य हो ?
() श्रोत केन्द्र
. सहायक जि.सि.. नभएको जिल्ला कति उपयुक्त हो ?
()१०
. शैक्षिक आयोजना परियोजना को कार्यसम्पादन मुल्यांकन गर्ने कार्य कुन निकायको हो ?
()शैक्षिक गुणस्तर परिक्षण केन्द्र
. केशर पुस्तकालय को स्थापना कहिले भएको हो ?
()बि.. १९६५
. शैक्षिक जनशक्ति विकास परिषद को अध्यक्ष को हुन्छ ?
() शिक्षा मन्त्री
. नेपालमा निजि क्षेत्रमा विद्यालय कलेज स्थापना गर्ने स्वीकृति कहिले बाट प्राप्त भएको थियो ?
() बि.. २०३७
. यहुदी धर्मको धर्मग्रन्थ लाई के भनिन्छ ?
() कैबाल
. मायादेवी मन्दिर कहाँ पर्दछ ?
() रुपन्देही
१०. शाही उच्च शिक्षा आयोगको प्रतिबेदन अनुसार प्राबिधिक शिक्षा अन्तर्गत कति बिषय समाबेश थिए ?
()
११. सबैका लागि शिक्षा (राष्ट्रिय कार्ययोजना 2001-2015) ले निर्धारण गरेको सुचकमा समाबिष्ट नभएको कुन उपयुक्त हो ?
() महिला साक्षरता दर
१२. शिक्षा ऐन २०२८ अनुसार जिल्ला शिक्षा समितिलाई कुन आधारमा विघटन गर्न सकिन्छ ?
() तोकिएको जिम्मेवारी पुरा गर्न नसकेमा
१३. पुर्वप्राथमिक विद्यालय खोल्ने अनुमानि कसले दिने व्यवस्था ऐनमा ?
() गा.बि.. वा नगरपालिका
१४. प्राथमिक विद्यालय सञ्चालन गर्नका लागि जिल्ला शिक्षा अधिकारिले शैक्षिक सत्र सुरु हुनुभन्दा कति समय अगाडी अनुमानि दिनुपर्ने प्रावधान शिक्षा नियमावलीमा ?
()३० दिन अगाडि
१५. प्राथमिक विद्यालयको शिक्षक वा कर्मचारी हुन घटिमा कति उमेर पुगेको हुनुपर्छ ?
()१८
१६. एस एल सि परिक्षा व्यवस्थित मर्यादित रूपमा सञ्चालन गर्नका लागि जिल्लामा गठन हुने परिक्षा समन्वय समिति मा को को हुदैन ?
() जिल्ला विकास समितिको सभापति
१७. एस एल सी को टेस्ट परिक्षा जिल्ला स्तरीय हुनुपर्छ भनी के मा समाबेश गरिएको थियो ?
() राष्ट्रिय शिक्षा पद्धति योजना
१८. विद्यालय क्षेत्र सुधार योजना २०६६-२०७२ अनुसार प्रत्येक विषयको विद्यार्थीको उपलब्धि को लागि कसलाई जबाफदेही बनाइएको थियो ?
()विषय शिक्षक
१९. त्रिभुवन विश्वविद्यालय अन्तर्गत कतिवटा अनुसन्धान केन्द्रहरु रहेको ?
()
२०. निम्न मध्ये कुन विश्वविद्यालयमा
शिक्षाशस्त्र विश्वको अध्यन अध्यापन हुदैन ?
() पोखरा

. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनअनुसार साक्षरताका कति तह सिफारिस भएको थियो ?
()
. बि.. २०६८को जनगणना अनुसार डोटेली भाषा बोल्ने कति प्रतिशत छन ?
()
. मण्डल भनेर चिनिने जाति कुन हो ?
() गनगाई
. शिक्षा सम्बन्धि उच्चस्तरीय कार्यसमिति २०५८ अध्यक्ष को थिए ?
) निर्मल प्रसाद पाण्डे
. पर्यटकीय स्थल बेदिङ गाउँ कुन जिल्लामा पर्दछ ?
() दोलखा
. रिडि संस्कृत पाठशालाको स्थापना कहिले भएको थियो ?
() बि.. १९९६
. शिक्षामा महिला सहभागिता लाई समान अवसर कार्यक्रम कसको सहयोगमा सञ्चालन भएको थियो ?
) युनिसेफ
. उच्च माध्यमिक (१० )शिक्षा ऐन कहिले लागू भएको थियो
) २०४६
) नेपालको संविधान अनुसार धारा ४२ मा के व्यवस्था ?
() सामाजिक न्याय को हक
१०. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन २०४९ ले कतिवटा शिर्षकहरुमा अध्ययन गर्न कार्यटोलिहरुको गठन गरेको थियो ?
) १२
११. अनौपचारिक प्रौढ विद्यालय कार्यक्रम को लक्षित बर्ग कुन हो ?
() १४ बर्षभन्दा माथिका औपचारिक शिक्षा बाट बञ्चित किशोर किशोरी तथा प्रौढ
१२. विद्यालय शिक्षक किताब खानाको प्रमुख को रहने व्यवस्था ?
() रा.. प्रथम प्रशासन सेवा महानिर्देशक
१३. जेन्डर Gendar भनेको के हो?
() महिला पुरुष बीचको सामाजिक लिङ्गभेद
१४. १५० घण्टे आधारभूत शिक्षक तालीम सर्वप्रथम कहिले कुन निकायले सञ्चालनमा ल्याएको थियो ?
() २०४४ क्षेत्रीय शिक्षा निर्देशनालय
१५. बहिराहरुको लागि सर्वप्रथम कहिले बाट शिक्षा दिन थालिएको थियो ?
() २०१३
१६. जिल्ला शिक्षा समितिको सदस्य सचिब को हुने व्यवस्था ?
() जि. सि. .
१७. शैक्षिक तथ्यांक प्रवाहमा समाबेश हुने संरचनाहरु मध्ये श्रोतकेन्द्र कतिऔँ चरणमा पर्दछ ?
() दोस्रो
१८. मुल्यांकन का कार्यभित्र नपर्ने कार्य कुन हो ?
() निरन्तर कार्य
१९. मल्लकालमा मुख्यत शिक्षाको निरीक्षण गर्ने कार्य कसले गरेको पाइन्छ ?
() गुठी
२०. शिक्षा नियमावली २०५९(संसोधित) अनुसार विद्यालय वर्गीकरणको सिफारिस गर्न कति सदस्यीय समितिको व्यवस्था ?
()